नियम १०
मदिरा बिक्री वितरण गर्ने समय
ईजाजतपत्र प्राप्त व्यक्तिले विहान १० बजेदेखि राति १० बजेसम्म मात्र मदिरा बिक्री वितरण गर्न पाउनेछ । तर, नेपाल सरकारले आवश्यक सम्झे बमोजिमको ठाउँको लागि सो समयमा हेरफेर गर्न वा सो बन्देजलाई हटाउन सक्नेछ ।